eNepal

मेल्बोर्नका माधब न्यौपानेको आयो नयाँ गीत, राजेश हमाल देखी कोमल वली सम्मको अभिनय

नेपाली लोक तथा आधुनीक गीत सर्जक माधव न्यौपानले विश्वभर कोरोना फैलिरहेको बेला अनि बिभिन्न देशमा लकडाउन भैरहेको अवस्थामा लकडाउनलाई लक्षीत गर्दै लकडाउन सम्बन्धि सन्देशमुलक गीत लकडाउनकाे डाेरी बजारमा ल्याएका छन् । 

लकडाउनकाे डाेरी गीत बिभिन्न कलाकारहरुको साथमा MM इन्टरटेन्मेन्ट्सको अफीसियल  युटुब  च्यानल मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा खुमन अधिकारि र प्रिती आले मगरको स्वर  रहेको छ भने माधव न्यौपानेको शव्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । म्युजिक भिडियोमा राजेश हमाल , केमल वलि लगायत बहुचर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । 

उक्त गीतमा जस्ले राम्रो अभिनयको साथमाटिकटक बनाउनेलाई रु २० हजारको आकर्षक उपहार दिईने पनि सर्जक माधब न्यौपानेले बताउनु भएको छ ।

गायक न्यौपानेले १२ भन्दा बढी गीत बजारमा ल्याइ सकेका छ्न । कोइ कोइ त म सङग रिसाए कि छन्, आमा कस्सम सुन्तली, आँशु पिउँदै छु, बनको न्याउली , १४ अन्चल ससुराल लगायतका गीतहरु बजारमा लोकप्रीय गीतहरुमा पर्छन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal