eNepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

अस्ट्रेलीयाको मेल्बर्नमा बस्दै आएकी अन्जु अधिकारीले नेपाली लोक दोहोरी गीत खोलीको पानीमा अभिनय गरेकि छिन्। प्रवीण सापकोटा र पार्वती भुजेलको स्वरमा रहेको यस गीतमा अन्जु अधिकारी र रमेश थापालाई देख्न सकिन्छ।

जिबी सुनारको शव्द तथा सङ्गीतमा रहेको खोलीको पानीलाई महेश बिक्रम पाण्डेले एरेन्ज गरेका छन् भने भिडीयोको निर्देशन निशान बानीयाँले गरेका छन्।अमर सुनारको कोरीयोग्राफी, प्रकाश खड्काको सिनेमाटोग्राफी रहेको भिडीयोको सम्पादन नवीन घर्ती मगरले गरेका छन्।

लामो समय देखी अस्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आयकी अन्जु अधिकारी स्वास्थ्य क्षेत्रमा कार्यरत छिन् भने साहित्य र सङ्गीत क्षेत्रमा पनि निकै रूचीकर छिन्। उनले गएको हरितालीका तिजको अवसर पारेर तिजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक गरेकी थिइन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal