eNepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

लामो समय देखी अस्ट्रेलीयाको मेल्बर्नमा बस्दै आएका  व्यवसायी एवम् समाजसेवी विश्व गौडेलले सुनरीमै, ऐंसेलुको काँडाको अपार सफलता पछि ” मुना तिमी घर आउ” बोलको गीत साङ्गितीक बजारमा लिएर आएका छन्। 

गायक तथा संगीतकार दीपक शर्माको स्वर र सङ्गीतमा रहेको “मुना तिमी घर जाऊ” मा विश्व गौडेलको शव्द रहेको छ। ऋषि बरालको निर्देशनमा बनेको यस गीतमा  जीवी चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ । प्रविन घिमिरेको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ । गीतको अडियो तथा भिडियोको प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको हो ।

गीतले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसले निम्त्याउने घटनालाई देखाउन खोजेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal