eNepal

लोकप्रीय गीत सन्डे मर्निङ लभ युका गायक भीम निरौला ब्रिटेन गट ट्यालेन्टमा

नेपाली साङ्गितीक दुनियाँमा एक पृथक आवाजबाट लोकप्रीयता हाँसील गर्न सफल गायक भीम निरौला ब्रिटेन गट ट्यालेन्टको अडीसनमा पुगेका छन्। उनले गाएको सन्डे मर्नीङ लभ यु बोलको धेरैले रुचाईएको गीतमा पर्दछ। उनको यो गीत युट्युबमा ६ मिलीयन भन्दा बढि पटक हेरीएको छ।उनले अडीसनमा गाएको सो गीतबाट निर्णायकहरु साइमन कौवेल,अमान्डा होल्डन, अलेशा डिक्सन, डेभिड वालियम्स, एन्ड डेक लगाएत उपस्थित दर्शकले भर्पुर मनोरन्जन लिएको देख्न सकिन्छ। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal