eNepal

परदेशले सक्छौ फर्क भन्छ, मेरो देश ले हुदैन पर्ख भन्छ

लामो समय देखी नेपाली साहित्यमा कलम चलाई राख्नु भएको, नेपालमा हुँदा नेपाली संचार क्षेत्र बिशेष गरी रेडियोमा ६ वर्ष भन्दा लामो समय बिताएको संचारकर्मी,जापान मा रहँदा प्रबासी नेपालीका लागी बिशेष रेडियो कार्यक्रम पनी संचालन गर्नु भएका लक्ष्मण संज्यालले विदेशमा भएर पनी नेपाली संचार कला साहित्य को उत्थानमा सक्रिय नेपाली समाज माटो सुहाऊने सृजना गर्नु भएको छ।

पछिल्लो बद्लिदो परिस्थितीसँग मेल खाने मिठो गजल “परदेशले सक्छौ फर्क भन्छ, मेरो देशले हुदैन पर्ख भन्छ” लिएर आउनु भएको छ। मेल्बोर्नमा बस्दै आउनु भएका साहित्य सर्जक लक्ष्मण संज्यालको गजलको लागि तलको लिङ्क क्लिक गर्नु होला⬇️⬇️
https://m.youtube.com/watch?feature=share&v=2zEZw6LjDkc

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal