eNepal

सिड्नीमा नेपाली विद्यार्थीबीच ‘ग्याङफाइट’, घाइते अमित कार्कीको निधन, ४ पक्राउ!!

सागर भुर्तेल, सिड्नी

सिड्नीमा नेपाली विद्यार्थीबीचकोग्याङफाइटमा घाइते अमित कार्कीको निधन भएको गत साता एउटा बारमा नेपाली युवाहरुबीच सुरु भएकोहानाहान बारबाहिर निस्केपछि पनि चलेको थियो।

शनिबार विहान बजेतिर उनीहरुबीच हानाहान भएपछि उनीहरुलाई बारबाट निकालिएको थियो त्यसपछि बाहिर निस्केर हानाहान गर्दा गम्भिर घाइतेअमितलाई

सेन्ट जर्ज अस्पतालमा लगिएको थियो

घटनामा संलग्न जना नेपालीहरुलाई पक्राउ गरेर कोग्रा प्रहरी स्टेशनमा राखिएको झगडाको कारणबारे अहिलेसम्म स्पष्ट पारिएको छैन

ललितपुर इमाडोलका कार्की बर्ष अगाडि अष्ट्रेलिया आएका थिए झगडामा सामेल सबै अष्ट्रेलियामा उच्च शिक्षाका लागि आएको जनाइएको

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal