eNepal

पर्वतका उदाउदै गरेका गाएक गोपाल काफ्लेको पहिलो गीतिकोसेली’बनैमा उडेकि चरि’ बजारमा!!!

सागर भुर्तेल, सिड्नी- गायक गोपाल काफ्लेले पहिलो गितिकोसेली बजारमा ल्याएका छन्।यस गीतमा स्वर मेलिना राई र गोपाल काफ्लेको रहेको छ । गीतमा शब्द संजोक भुसालको र संगीत गोपाल काफ्लेकै रहेको छ । गीतको एरेन्ज कृष्ण भान्जाले गरेका हुन्।

म्युजिक भिडियोमा अनु शाह र नरेश सिङ्गको अभिनय रहेको छ ।बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई रबिन बिकले सम्पादन गरेका हुन् । निरज फिल्म्सले निर्माण गरेको भिडियोलाई अशोक बिकले निर्देशन गरेका हुन् । पर्वत जिल्ला घर भै केहि वर्ष देखि काठमाण्डौ बस्दै आएका गायक काफ्ले नेपाली गीत संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढ्ने कोसिसमा छन । आफ्नो पहिलो म्युजिक भिडियोलाई माया गरिदिन उनले सम्पूर्ण दर्शक , श्रोता र मिडिया हाउसलाई आग्रह गरेका छ्न ।भिडियो हेर्न तलको लिंक खोल्नुहोला !

https://www.youtube.com/watch?v=8MSuJfGZ8AQ&feature=youtu.be&fbclid=IwAR1qEo8LzWDl8qYCqtvoE9_3NEyS_tg6fX5eufA1hMn5b76m3s07pisnN8c

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal