eNepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार साहले १२२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८७१ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् भने गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन् ।

यसैगरी एमालेबाट उपप्रमुखकी प्रत्याशी सुनिता डंगोलले ६०२ मतका साथ अग्रता बनाएकी छन् भने गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गरेका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal