eNepal

अस्ट्रेलियाको सिड्नी लगाएत पुर्विय तटमा भारि वर्षा, बाढि आउने सम्भाबना उच्च

सागर भुर्तेल, सिड्नी
अस्ट्रेलियाको पूर्वी तटमा निरन्तर बर्षाको कारणले ठुलो बाढि ,सक्तिशाली छाल र व्यापक विनाशको कारण यहाको अवस्था खतराजनक हुनसक्ने बिज्ञहरुले चेतावानी दिएका छन्।

ठूलो बाढीको करण ब्रिसबेनको २० किलोमिटर उत्तरमा पर्ने डल्बीको जनजीबन सबै भन्दा जोखिममा परेको छ ।

न्यू साउथ वेल्समा पनि बाढीको जोखिम छ साथै सिडनी, इलावारा, सेन्ट्रल टेबल्याण्ड साथै हन्टर क्षेत्रका लागि पनि सचेत रहन चेतावनी दिइएको छ।
जानकारहरुका अनुसार १९९० को दसकयताकै सबैभन्दा बढी वर्षाको भएको अनुमान गरिएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal