१ – हामी यस्तै त हो नि ब्रो ।
२ – बिच्च बिच्चमा ।
३- मान्छेका दुख नि !
४ – नेपालीले पायो भने गर्छ ।
५- तपाई बढ्ता बोल्दै हुनुहुन्छ ।
६- गैडा हो राइनोज होइन।
७- कडा
८- सर्लक्क सेतै देखे
९- हाम्लाइ हेप्ने
१०- ढिलो आयो कडा आयो
११- ठिक हे
१२- महरा रक्सी
१३- म पनि स्विमर हो
१४- मुख पनि छाडम कि क्या हो
१५- तरिका हो
१६- म भन्छु नि कस्तो हुन्छ
१७- हल्का ग्यास्ट्रिक
१८- लाईफ ड्यामेज
१९- म लास्टै रिसाउँछु है गाईज
२०- हाम्लाई हेप्ने
२१- तरिका हो
२२- म्याकुरी
२३- नेपाली हो नी
अरु आफै थप्नु होला

