eNepal

मेल्बोर्नका सायद र अर्चनाको अभिनयमा थिंकिङ अवाउट यु बोलको गित सार्वजनिक

मेलबर्न ।अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरु विद्यार्थीहरुले कलाकारितामा भविष्य खोज्न थालेका छन् । उच्च शिक्षा अध्ययनका लागि भन्दै अष्ट्रेलिया पुग्ने नेपाली युवा युवतीहरुले विभिन्न माध्यामबाट आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् ।

यहाँ रोजगारी सँगै अध्ययन गर्नुपर्ने ब्यस्त समयका बावजुत पनि नेपालीहरु युवा युवतीहरुले अभिनय गरेको म्युजिक भिडियो तथा विभिन्न सन्देश मुलक डकुमेन्ट्रीहरु सार्वजनिक भईरहेका छन् ।

यसैविच अध्ययनका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुको समुहले थिंकिङ अवाउट यु बोलको गित सार्वजनिक गरेका छन् ।

बाबा फिल्म्स प्रोडक्सन युट्युव च्यानल मार्फत सार्वजनिक भएको गितमा फोक्सिटी प्रदिपको आवाज समावेश गरिएको छ ।

आधुनिक शैलिको यस गितमा संगम अधिकारीको शब्द र संगित रहेका छन् । गितको म्युजिक भिडियोमा नेपाली कलाकारहरु सायद श्रेष्ठ र अर्चना मास्के श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

अष्ट्रेलियाको मेलबर्नमा रहेका विभिन्न रमणीय दृश्यहरु समाबेश गरि तयारी पारिएको म्युजिक भिडियोको सञ्जय सेन्चुरीले निर्देशन तथा सम्पादन गरेका हुन् ।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal