eNepal

सिड्नीमा अन्तर्राष्ट्रिय बिश्व आदिबासि दिबस मनाइदै।

देवराज दुलाल   इ-नेपाल

सुमन पौडेल

अन्तर्राष्ट्रिय बिश्व आदिबासि दिबस को अवसर पारेर १७, अगस्ट 2019 मा निन्फा (NINFA) ले अष्ट्रेलिया को सिड्नि स्थित हर्स्टभिल मराना सभागार (Auditorium) मा एक कार्यक्रम आयोजना गर्दैछ। शिक्षाका लागि होस या रोजगारीका लागि लाखौ नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु देश छाडेर प्रवाशमा होमिलिनु परेता पनि आफ्नो भाषा, कला सस्कृति, पहिचान सदैब बचाई राख्नु पर्छ भन्ने सन्देस र उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो।

नेपालको जनगणना २०११ का अनुसार नेपालमा १२६ भिन्न जातजातिका नेपालीहरु बसोबास गरेका छन् र त्यस मध्ये हामी १२३ भिन्न भिन्न भासहारू बोलिचालीमा प्रयोग आउने गरेको छ। त्यसैगरि ति भाषाहरु मध्ये ९०% भाषा आदिबासि भाषाको रुपमा पाईएको छ्।

विद्यार्थी र समाजका लागि निरन्तर साथ अनि सहयोग गर्दै आएको भिजन फर मोटीभेसन येस कार्यक्रममा पनि इभेन्ट पार्टनरको रुपमा रहेको छ। सामाजिक कार्यमा निरन्तर लागिरहेको र आउने दिनहरुमा पनि सदैब लागिरहने रहने प्रतिबद्धता गर्दै भिजन फर मोटीभेसनले हाम्रो नेपाल अनि हाम्रो आफ्नै पहिचानलाई सम्रक्षण गरौं भन्दै सम्पूर्ण नेपालीलाइ निमंत्रना गरेको छ भने साझ ५ बजे हुने यस कार्यक्रम निशुल्क रहेको पनि जानकारी गराएका छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal