eNepal

विदेश पुगेका युवा फर्किदा काठको बाकसमा बन्द भएर फर्किनु परेको पीडामाथि बनेको ‘बोल माया’को भिडियो

गायक मोडल तथा कुशल रचनाकार  प्रकाश शपुतको नयां गीती  एल्बम परिवारबाट विदा मागेर विदेश पुगेका युवा फर्किदा काठको बाकसमा बन्द भएर फर्किनु परेको पीडामाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक भएको छ । गित मन छुने बनेको  छ। नारायण रायामाझी, शान्ती श्री परिवार र प्रकाश शपुतको श्वर रहेको सो गीतमा प्रकाश शपत, शितारे गन्धर्ब र अन्जली अधिकारीले अभिनय गरेका छन् । 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal