eNepal

दीपिकाको गाउन, प्रबल गुरुङको डिजाईन

मुम्बईमा सोनम कपुरको विवाहको चर्चा छ भने न्युयोर्कमा दीपिका पादुकोणको लुकको चर्चा छ। दीपिकाले न्युयोर्कको मेट गाला २०१८ मा आफ्नो सौन्यर्दले सबैलाई मोहित पारिन्। उनी रातो रङको गाउनमा देखिएकी थिइन्।

उनको यो पहिरनलाई निकै मन पराइएको छ। यसअघि पनि दीपिका भेट गालाको हिस्सा भइसकेकी छन्। यद्यपी यसअघि उनको लुकको खासै चर्चा भएको थिएन। तर यो पटक उनले आफ्नो बोल्ड र ब्युटिफूल अन्दाजले सबै आलोचकको मुख बन्द गराउन सकिन्।

दीपिकाले लगाएको सो गाउन निकै राम्रो गरी डिजाइन गरिएको छ। दीपिकाको साइड अफ शोल्डर गाउनलाई प्रबल गुरुङले डिजाइन गरेका हुन्। गाला इभेन्ट पछि दीपिका कान्स फिल्म फेस्टिवलमा सहभागी हुनेछिन्।

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal