eNepal

मेल्बोर्नमा होली भोली, मधेसी समुदाएले बिशेष होली कार्यक्रम गर्दै

भिक्टोरीयाको मधेसी समुदाएले भोली १० मार्च अपरान्ह १२ देखी साँझ ५ बजे सम्म मेल्बोर्नको कोबर्ग लेक रिजर्ब पार्कमा होली बिशेष कार्यक्रमको आयोजना गर्न लागेको छ। गीत सङ्गित र डिजेको साथमा रङ्गहरुको बिशेष पर्वलाई हर्षोस्लासका साथ मनाउन मधेसी समुदायले बिगतका बर्षहरुमा जस्तै होली पर्बलाई रमाईलोसँग मनाउन यस बर्ष पनि निरन्तरता दिएको हो।

निशुल्क प्रबेशको व्यबस्था गरिएको उक्त कार्यक्रमलाई बिग बेली रेस्टुरेन्टले क्याटरिङको व्यबस्था गरेको छ भने न्यु एड्जले मुख्य प्रायोजन गरेको छ। रङ्गको व्यबस्था समेत आयोजकले गर्ने बताईएको यस कार्यक्रममा सबै मेल्बोर्नका नेपाली समुदाएलाई यस बिशेष पर्बलाई रमाईलोसँग मनाउन उपस्थितीको लागि मधेसी समुदाय हार्दिक अनुरोध गर्दछ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal