eNepal

मेल्बोर्नका सुनोद श्रेष्ठको निर्देशनमा “बिर्सन सक्दिन” बोलको गीतको भिडोयो यस्तो छ

मेल्बोर्नका सुनोद श्रेष्ठको निर्देशनमा बर्ड्स व्याण्डको बिर्सन सक्दिन बोलको म्युजिक भिडोयो अस्ट्रेलीयन डेको अवसर पारेर युट्युब मार्फत रिलीज गरिएको छ। सुरज श्रेष्ठ (अस्ट्रेलीया)को शव्द, दिपेश एण्ड द व्याण्ड जापानको सङ्गीतमा दिपेश श्रेस्ठको स्वर रहको बिर्सन सक्दिनलाई सन्दिप श्रेस्ठको सिनेमाटोग्राफी रहेको छ।

परिकल्पना, कथा र निर्देशन सुनोद श्रेष्ठको रहेको म्युजिक भिडीयोलाई प्रबीन श्रेस्ठले सम्पादन गरेका हुन्। मेल्बोर्नको सुन्दर दृश्यमा स्वयम् सुनोद श्रेस्ठ र एन्जी मुम्मी श्रेस्ठको अभीनय देख्न सकिन्छ।

स्मरण रहोस् केही महिना अगाडी सुनोद श्रेस्ठको निर्देशनमा एक्सिस व्याण्डको सात समुन्द्र पारीलाई युट्युबमा पाँच लाख भन्दा बढी पटक हेरी सकिएको छ। उनले निर्देशन गरेको यो दोश्रो म्युजिक भिडीयो हो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal