eNepal

निशान भट्टराईको पहिलो गीत “आफ्नै छायाँ ” बजारमा आयो

अन्तरास्ट्रिय रियालीटी शो नेपाल आईडलका लोकप्रीय गायक निशान भट्टाराईको पहिलो गीत बजारमा आएको छ।

नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान भट्टाराईको आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो । उनको नयाँ गीतको पर्खाइमा रहेका करोडौँ फ्यानका लागि निशानको गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ।

सिड्नीमा बसोबास गर्ने प्रदीप चाँपागाईको शव्द आनन्द राईको सङ्गीत छ भने गोबिन्द रसाईलीले एरेन्ज रहेको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal