eNepal

मेल्बोर्नका विक्की श्रेष्ठ लिएर आए तिम्रै लागि (भिडीयो सहित)

मेल्बोर्न निबासी विक्की श्रेष्ठको स्वर, शब्द र सङ्गीत रहेको तिम्रै लागिको म्युजिक भिडीयो नेपाली साङ्गीतिक आकाशमा यसै हप्ता निस्कीएको छ। ।दिबेश मुल्मी र बिशेष पाण्डेको एरेन्ज रहेको गीतमा स्वयं विक्की श्रेष्ठको अभिनय देख्न सकिन्छ।उनलाई दिएकी छन् रुसा कर्माचार्यले।

जिवन रसाईलीले छायाँकन, सम्पादन र निर्देशन गरिएको तिम्रै लागि मेल्बोर्नमा खिचीएको हो भने पोस्ट प्रोडक्सनको काम गोल्डेन कङ्गारु फ्लिमले गरेको हो। मायाँ प्रेम अनि मिलन र बिछोड त्यसपछि आउने पुराना यादलाई उजागढ गरिएको गीतले पक्कै पनि नेपाली सङ्गीतका दर्शक श्रोताको मन जित्ने छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal