eNepal

मेल्बोर्न निबासी द्वय बिनोद भण्डारी र रिन्जिला प्रधान अभिनीत कत्ति मिठो(भिडीयो सहित)

गायक रियाज पोखरेलको कति मिठो हाँसो बोलको गीत गत हप्ता नेपाली साङ्गीतिक बजारमा आएको छ। बुढासुब्बा डिजीटल मार्फत बजारमा आएको कति मिठो हाँसोमा प्रदिप पोखरेलको शव्द रहेको छ भने राजेन्द्र बजगाईको सङ्गीत रहेको छ।

अस्ट्रेलीयाको मेल्बोर्नमा छायाङ्कन गरिएको सो गीतलाई अहिलेका व्यस्त निर्देशक अष्ट्रेलियावासी जिवन रसाईलीले निर्देशन र सम्पादन गर्नु भएको हो। म्युजिक भिडियोलाई गोल्डन कंगारु फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । मेल्बोर्न निबासी द्वय बिनोद भण्डारी र रिन्जिला प्रधानको अभिनयले गीतको मर्मलाई सही उजागढ गरेको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal