गायीका ईन्दिरा जोशीको नयाँ तीज गीत “बरी लै” यस्तो छ by enepalAugust 19, 2017781गायीका ईन्दीरा जोशीले तीजको अवसर पारेर नयाँ तीजको गात बजारमा ल्याएकी छिन्। बरी लै बोलको गीतलाई राजु सिङले सङ्गीत दिएका हुन भने भरत बम्जम र ईश्वर थापाको शव्द रहेको छ।