eNepal

नेपाली लोकप्रीय साङ्गितीक समुह “द एड्ज “को नयाँ एल्बम् गन्तव्य बजारमा

नेपाली साङ्गीतिक आकाशमा आफ्नो पृथक शैलीका कारण धेरैको मनमा बस्न सफल ब्यान्ड द एड्जले आफ्नो नयाँ एल्बम् गन्तव्य बजारमा ल्याएको छ।

सन् १९९८ मा आएको The Edge एक यस्तो साङ्गीतिक समुह हो जसले नेपाली रक सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। पोखराको यो साङ्गीतिक समुहको आफ्नो पहिलो गीत मेरो आँशु यस्तो गीत बन्यो कि त्यस पछि आज उपरान्त कहिल्यै पनि फर्केर हेर्नु परेन। King of Melody का नामले चिनीने गायक जिवन गुरुङको आफ्नो पहलमा यो ब्यान्डको जन्म भएको थियो।

गएको साल तिम्रो याद बोलको गीत ल्याई सकेको द एड्जले यो जुनीभर तिमीलाई, सम्झेर, कस्तो यो दिन, बिर्सु भन्छु गीत, हर साँझ र गन्तब्यलाई यस एल्बममा समाबेस गरेको छ। यस ब्याण्डमा जिवन गुरुङ (स्वर), बिष्णु गुरुङ (लिड गीतार), सन्दिप बिक( बेस गीतार), अल्बिन परियार ( रिदम), गणेश राई (ड्रम)को समुह रहेको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal