eNepal

गौतम लामीछाने आबद्ध सँघठनबाट राजीनामा दिदै एनआरएनए भिक्टोरीयाको सचीबमा मनोनयन दर्ता

मेल्बोर्न निवासी गौतम लामिछाने द्वारा एनआरएनए भिक्टोरीयाको सचीब पदको उमेदवारीमा मनोनयन दर्ता गर्नु भएको छ। पुर्ण बिवरण यस प्रकार छ।

बिगत लामो समय देखि म अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गरिरहेको छु र यहाँ विभिन्न संघ सस्थासंग आबद्द पनि छु तर गैर आवाशीय नेपाली संघको आउदो जुलाई ८ मा हुने निर्बाचनमा म सचिब पदमा उम्मेदवार बनेकोले मैले हाल सम्म कार्यरत सबै संघ सस्थाबाट राजिनामा दिने र पूर्ण रुपमा गैर आवाशीय नेपाली संघमा आफ्नो समाज सेवालाइ लगाउने निर्णय गरेको छु। हाल सम्म मलाइ सामाजिक रुपमा परिचय बनाउन सहयोग गर्ने सबै सस्था तथा ब्यक्तित्वो हरुप्रति म आभारी छु। बिगतमा झैँ अब पनि मेरो गैर आवाशीय नेपाली संघ भिक्टोरियाको सचिबमा निर्बाचित हुन तथा यो सस्थाको असल स्वोयाम्सेवक बन्न सहयोग गर्न सबैमा अपिल गर्दछु .
गौतम लामिछाने 
भिक्टोरिया

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal