eNepal

पोई मागेर वाक्क भएकी कोमल वली पोई बिना ननाँच्ने कुरा गर्दैछिन्(हेर्नुहोस भिडीयो)

गायीका कोमल वली अक्सर चर्चामा आई रहन्छिन् कहिले राजनीतिको कारणले, कहिले गीत सङगीतको कारणले। बिशेष गरेर तीजका गीतहरुमा उनी मज्जाले जम्ने गर्छिन्। गत साल पोई पाईयोस भनेर गीत गाउने मेरो लास्टै चोटी भन्ने बोलको गीतबाट चर्चा कमाउन सफल कोमल बलीले यस बर्ष पनि नेपाल नारीहरुको महान चाड हरितालीका तीजको पावन अबसर पारेर “म त नाँच्दिन के रे ” बोलको गीत बजारमा ल्याएकी छिन्।

यसपालीको गीतमा पोईको कुरा नभईकन आफ्ना प्यारासँग नाच्ने कुरा गरिएको उक्त गीतमा कोमल वली र आफ्नी बहिनी प्रज्ञा वली शरद दुबैले श्वर दिएका छन्। एक नारायण भण्डारीको शब्द रहेको छ भने भिडीयोलाई निर्देशन गरेकी छिन् पवीत्रा आचार्यले। बिष्णु शर्माले सम्पादन गरेका हुन् भने भिडियोमा कोमल र प्रज्ञाको साथमा सुनिल र शरदले अभिनय गरेका छन् ।

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal