eNepal

भिक्टोरिया कोरोना अपडेट: २४ घण्टामा ३८ हजार बढीको परीक्षण, सक्रिय संक्रमितको संख्या सय

भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा फेरी थप ११ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ११ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जनाएको हो । थपिएका उक्त संक्रमित सहित हालसम्म कूल सक्रिय संक्रमितको संख्या १ सय पुगेको छ ।

सोहि अवधि भर ३८ हजार १ सय ७९ जनाको कोरोना परीक्षण गर्दा १ सय जनामा संक्रमण देखिएको हो ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal