eNepal

भिक्टोरियामा थप २९ जनामा कोरोना संक्रमण

भिक्टोरिया, अस्ट्रेलिया । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरस (कोभिड- १९) का थप नयाँ संक्रमित भेटिएका छन ।

पछिल्लो तथ्यांक अनुसार भिक्टोरियामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा गरिएको ४३ हजार ६ सय १८ जनाको परीक्षणबाट २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै आज थपिएका संक्रमित सहित हाल सक्रिय संक्रमितको संख्या ९७ पुगेको छ ।

त्यसैगरी सोहि अवधि भर २२ हजार ३ सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै हाल सम्म कोरोना विरुद्धको खोप लगाउनेको कूल संख्या १७ लाख ६० हजार ६ सय १० पुगेको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal