eNepal

भिक्टोरियामा शुक्रबार थपिए ६ नयाँ संक्रमित

भिक्टोरिया, अस्ट्रेलिया। शुक्रबार मध्यरातसम्मको २४ घन्टे गणना अवधिभर भिक्टोरियामा थप १० जना नयाँ कोरोना संक्रमित भेटिएका छन।

आज शुक्रबार थपिएका ६ नयाँ कोरोना संक्रमित र हिजो बिहिबार थपिएका ४ सहित गरेर भिक्टोरियामा कुल १० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै भिक्टोरिया राज्यमा सक्रिय संक्रमितको संख्या ३६ रहेको छ।

प्राप्त जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७ हजार १ सय ८८ जनालाई खोप लागाईएको थियो भने हाल सम्म खोप लगाउनेको संख्या १३ लाख ४६ हजार ५२ रहेको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal