eNepal

सिड्नीका कवि तथा गीतकार महेश्वर शर्माको गीत ‘जादू’ सार्वजनिक (भिडियो)

सागर भुर्तेल, सिड्नी

कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीतजादूसार्वजनिक गरिएको छ। कविता गीतमा कलम चलाउंदै आएका शर्माको यो दोस्रो गीतहो। रुपन्देहीको देवदहमा स्थायी रुपमा बसोबास गर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन। नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यस अघिमुटु भरि देश बोकिबोलको राष्ट्र प्रति समर्पित गीत आइसकेको साथै उनको साथै कविता संग्रहप्रवासका जूनहरुप्रकाशित भइसकेको छ।

राजेशपायल राई मेलिना राईको स्वर रहेको गीतमा आनन्द राईको संगीत रहेको गीतमा संगीत संयोजन महाराजा थापाको  गीतको म्युजिकभिडियोमा पुष्प खड्का एलिशा राईको रोमान्स देख्न सकिन्छ भिडियोमा महेश्वर शर्मा तथा सोनम पाण्डेको समेत अभिनय

युवराज वाइबाको निर्देशन रहेको भिडियोमा विकास दाहालको छायाँकन, निशल पौडेल तथा दिपेन्द्र भट्टको सम्पादन

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal