eNepal

कुशल आचार्यले यसरी साटे आफ्नो अस्ट्रेलीयन यात्रा देखी रियालीटी शोको अनुभव

कुशल आचार्य नेपाली सङ्गीत बृतमा कुनै नौलो नाम पक्कै होइन। अन्तररास्ट्रिय गायन रियालिटी शो द भोइसको नेपाली भर्सनको पहिलो सिजनका टप फाइनलिस्ट हुन्। हाल उनी अस्ट्रेलीयाको मेल्बर्नमा आफ्नो म्युजिकको अध्ययनको शिलशिलामा बस्दै आएका छन्। उनै गाएकसँग जिन्दगीका उतारचडाब, नेपाली सङ्गीत, अस्ट्रेलीयन म्युजिक अध्ययन देखी द भोइस अफ नेपालको पर्दा पछाडीका गाँठी कुराबारे प्रस्तोता उत्सव पोखरेलले गरेको अन्तरङ्ग कुराकानी। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal