eNepal

सुमी मोक्तान र बिजु पार्कीको जोडीले हात पार्यो पहिलो डान्सिङ विथ द स्टार्सको उपाधी

हिमालय टेलिभिजन एचडीको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले हात पारेका छन्।

शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्रीको जोडी अनि प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछाडी पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो । फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ। बिजेता जोडीले २० लाख नगद सहित अन्य पुरस्कार पाएका छन् । 

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal