eNepal

अन्तररास्ट्रिय बिधार्थीहरुको पीडामा आधारीत गीत “आज के भयो” लिएर आए रुप्पी

उच्च शिक्षा अध्ययन गर्ने हजारौ बिधार्थीहरु आफ्नो सुन्दर अनि सुनौलो भवीस्य बनाउने सपना बोकेरनै बिदेश होमिन्छन्। आफ्नो पढाई अनि करियर बनाउने लक्ष्यमा हिड्दै गर्दा बाटामा आउने बिभीन्न बाधा र अड्चनलाई पन्साउँदै हिड्नु सबैले पर्छ। झन् यो बर्षको शुरुवातीमै आएको कोरोना माहामारीको असर बिधार्थीलाई नमज्जाले परेको छ। धेरैको काम खोसिएको छ, धेरैलाई दैनिकी चलाउन समेत हम्मे हम्मे परेको छ। 

कोरोनाले थलिएको विश्व जगत अनि यसले पारेको प्रभावलाई आफ्नो जिवन्त शव्द, सङ्गीत अनि सशक्त स्वर मार्फत मेल्बोर्नमा उच्च शिक्षा अध्ययनत रुप्पी यानिकी रुपेश काजी श्रेष्ठले आज के भाको बोलको गीत ल्याएका छन्।क्यामरा र डिरेक्सन साकार शाही र अनीस जङ कार्कीको रहेको यस गीतको भिडीयो सम्पादन साकार शाहीले गरेका हुन्। 

https://youtu.be/mmvDY6n1SzA

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal