eNepal

पवन गिरीको ‘मिल्टेरीको जुत्ता’ मा चर्चित युगल जोडी सरोज अधिकारी र आस्मा विस्वकर्मा

नेपाल आइडल सिजन दुईका उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको लोक परिवेशमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’ नेपाली साङ्गितीक बजारमा आएको छ। 

गम्भीर बिष्टको कोरियोग्राफी रहेको यो गीतको एरेन्ज उदय राज पौडेलको रहेको छ। यस गीतमा शव्द रमेश दाहालको रहेको छ भने टीका दाहालको संगीत टीका दाहालको रहेको छ। दीपक आचार्यले निर्देशन गरेका ‘मिल्टेरीको जुत्ता’को उत्पादन तथा ब्यबस्थापन नेत्र राउतको छ भने जीवन थापाले संपादन गरेका छन्।

गीतको भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आस्मा विस्वकर्मालाई फिचरिङ गरिएको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal