eNepal

युनिक पोईटको “काम गर्न थाल मुला” (भिडीयो)

भक्तपुरका युनिक पोईट नेपाली र्याप सङ्गीतका पारखीहरुको लागि नौलो नाम पक्कै होईन। सानो उमेर देखी गीत गाउँदै हुर्केका युनिक पोईटको बास्तबिक नाम उत्साह जोशी हो। उनका यूट्यूब भिडियोहरु  “भगवानलाई पत्र” “कोलाज बन्क” लोकप्रिय छन्।

युनिक पोईटले भर्खरै मात्र नयाँ गीत “काम” ल्याएका छन् र यो भिडीयो एक घण्टा अगाडी मात्र प्रिमीएर भएको हो।

https://youtu.be/zBTKBL6cNrc

 

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal