नेपाली मुलका दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् ।
विजेता बन्नका लागि उनलाई भोटको खाँचो छ ।
न्युयोर्क समय अनुशार बेलुका ८ बजे शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको हो ।
आजको भोटिङ रियल टाइम भोटिङ हो । भोटिङ सुरु भइसकेको छ भने झण्डै एक घण्टा मात्र भोटिङ गर्न पाइनेछ ।
त्यसपछि केहिबेरमै अमेरिकन आइडलको घोषणा गरिनेछ ।


