eNepal

अमेरिकन आइडलको उत्कृस्ठ दशमा पर्न सफल भए नेपाली युवा दिवेश पोखरेल उर्फ अथर गन

अमेरिकामा कोरानाको महामारीको बाबजुद पनि विश्वकै चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उर्फ अथर गन टप १० मा पुग्न सफल भएका छन्।

उनी विभिन्न चरण पार गदै अमेरिकन आइडलको उत्कृष्ठ १० मा पुगेका हुन ।

उनले विश्व भरिबाट देखाउनु भएको मायाँ र भोटको लागि धन्यबाद दिएका छन्। “मलाई यो अवस्था सम्म ल्याउन सहयोग गर्ने तपाई सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु’

https://www.facebook.com/2397900120435206/posts/3218275021731041/?d=n&substory_index=0

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal