लामो समय देखी नेपाली साहित्यमा कलम चलाई राख्नु भएको, नेपालमा हुँदा नेपाली संचार क्षेत्र बिशेष गरी रेडियोमा ६ वर्ष भन्दा लामो समय बिताएको संचारकर्मी,जापान मा रहँदा प्रबासी नेपालीका लागी बिशेष रेडियो कार्यक्रम पनी संचालन गर्नु भएका लक्ष्मण संज्यालले विदेशमा भएर पनी नेपाली संचार कला साहित्य को उत्थानमा सक्रिय नेपाली समाज माटो सुहाऊने सृजना गर्नु भएको छ। नेपाली नयाँ बर्षको पावन अवसर पारेर हाल मेल्बोर्नमा बस्दै आउनु भएका साहित्य सर्जक लक्ष्मण संज्यालको कविता नयाँ बर्ष

