eNepal

अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु!!

सागर भुर्तेल अस्ट्रेलिया ,

अध्ययनको क्रममा अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यकोसमुद्रमा पौडी खेल्ने क्रममा डुबेर बुधबार पोखराका निकेस श्रेष्ठको मृत्यु भएको हो

फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ चार जना साथीसँग मिलेर पौडी खेल्न गएका थिए। पौडीकै क्रममा उनलाई छालले बगाएको थियो। साथीहरुलेखबर गरेपछि आएका उद्धारकर्मीले उनलाई समुन्द्रबाट निकालेको थियो।

एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले समुन्द्रमा पौडीका क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी दिनुभयो खड्काले मृत्युभएको थाहा पाउनासाथ क्विन्सल्यान्ड एनआरएनएले आफन्त, परिवार प्रहरीसँग समन्वय गरिरहेको बताए। उहांले श्रेष्ठका बारेमा विस्तृत रुपमा बुझ्नकाम भइरहेको बताउनुभयो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal