eNepal

नेपाली नाईट्सले सिड्नीमा दोश्रो पटक ब्याटल अफ दि ब्याण्ड प्रतियोगिता गर्दै

सागर भुर्तेल सिड्नी,
आगामी फेब्रुअरी २७ मा अष्ट्रेलियाको सिड्नीमा ब्याटल अफ दि ब्याण्ड (battle of the band ) कार्यक्रममा नेपाली स्थानिय कलाकारहरु बीच प्रतियोगिता हुने भएको छ। नेपाली स्थानीय कलाकारहरुको लुकेर रहेको प्रतिभा प्रस्पुठित तथा प्रवद्र्धनको उद्देश्यले सिड्नीस्थित मोजो बारमा उक्त प्रतियोगिता हुन लागेको हो ।
नेपाली नाइट्सले पोहोर झैँ यो दोश्रो पटक प्रतियोगिता गर्न लागेको हो।उत्कृष्ट प्रतियोगीले नगर पुरस्कारको साथै होली मेलामा आफ्नो प्रस्तुति दिन अवसर पाउनेछन्। प्रतियोगितामा निर्णायकको भूमिकामा कार्यक्रममा उपस्थित दर्शकको रहनेछन् , उपस्थित दर्शकले बढी जसलाई बढि भोट गर्ने छन् उही नै बिजेता हुने आयोजक नेपाली नाइट्सका आर्यन श्रेष्ठले इनेपाललाइ जानकारी गराउनु भयो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal