डिसेम्बर महिना मेल्बोर्न ईभेन्टमय हुने देखिएको छ। ईभेन्टहरुको भिडमा युवाहरु माँझ लोकप्रीय कमल के क्षेत्रीको साथमा चिन्टु रिमाल, दिक्षा थापा, बिधा तिवारी अनि कुशल आचार्यको प्रस्तुतीमा डिसेम्बर म्यासअप हुने भएके छ।
१६ डिसेम्बर सोमबार साँझ सातबाट शुरु हुने यस कार्यक्रम म्याक्सवाट मेल्बोर्नमा हुँदैछ।
स्थानीय कलाकार कुश नेपाल अनि मेक्स मनी रेकर्डसको समेत प्रस्तुती रहने सो ईभेन्ट्सलाई D-mass mashup-19 ले आयोजना गर्न लागेको हो।


