eNepal

मेल्बोर्नमा नोभेम्बरको अन्त्य देखी डिसेम्बरको अन्त्य सम्म हुने कार्यक्रमहरु, रोजाई तपाईको

मेल्बोर्नको अबको करिब डेढ महिना ईभेन्टमय हुने देखीएको छ। हुन त हरेक हप्ता केही न केही कार्यक्रमबाट मेल्बोर्न अछुतो हुन सक्दैन। अबको एक महिना लोक भाका देखी  रक, पप, र्याप र मेलोडी सबै खाले गीतका स्वाद मेल्बोर्नका नेपालीले चाख्ने भएका छन्। 

हुन त रोजाई तपाईको हो।कसलाई के स्वाद मन पर्छ कसलाई के। प्राय ईभेन्टमा जाने भनेको विधार्थी बर्गनै हो। सबै ईभेन्टमा जान मन भएपनि काम मिलाउनै पर्छ। काम मिले पनि दाम मिलाउनै पर्छ। अब भएका सबै ईभेन्टमा जाने हो भने यहाँको कमाई त त्यस्तै हो नेपालबाटै मगाउन पर्ने हुन्छ। 

एउटा ईतिहाँस बोकेको नेपथ्य ब्याण्ड देखी पछिल्लो समयका चर्चीत र्यापर भितेन अनि अल्बट्रोस, सबीन राई, ब्रिजेश श्रेष्ठ देखी पाँच पच्पन्न( चिराग सिङ खड्का)सम्मको प्रस्तुती हुँदैछ।

अब रोजाई तपाईको हो कसलाई प्राथमिकता दिने। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal