मेल्बोर्न/ उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलीयाको मेल्बोर्न आएका आकाश ढुङ्गेलले अध्ययनसँगै आफ्नो रुचीको सङ्गीतलाई मूर्त रुप दिदै के गर्छस नामक गीत बजारमा ल्याएका छन्। देशको वर्तमान स्थिती, भ्रस्टाचार, राजनितीक अवस्था, अनि युवाहरुको विदेश पलायनको दर्दनाक स्थितीलाई यस गीतमा उजागर गरिएको छ। शुन्दर देश नेपालमा भएका व्यथितीहरुको बुलन्द आवाज रहेको छ यो गीतमा।
के गर्छसमा डिजे मिस्टा व्लिङ्क र अङ्कीत थापाले फिचर रहेको छ।

