eNepal

राम बाबु गुरुङ निर्देशित फिल्म “कबड्डी कबड्डी कबड्डी ” मेल्बोर्नमा प्रदर्शन हुँदै

मौलिक कथामा आधारित फिल्म कबड्डीको सिक्वेल  “कबड्डी कबड्डी कबड्डी” फिल्म मेल्बोर्नमा प्रदर्शन हुने भएको छ। सिनेमा आर्ट्सको प्रस्तुतीमा बासुरी फिल्मस निर्माणमा बनेको फिल्मको कथा रामबाबु गुरुङ्ग र उपेन्द्र सुब्बाले लेखेका हुन्।

फिल्ममा  दयाहाङ्ग राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य ,  बुद्धि तमाङ्ग, बिजय बराल, विल्सन विक्रम राई, माउत्से गुरुङ्ग, रिश्मा गुरुङ्ग ,लुनिभा तुलाधर, लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता  मनिराम पोख्रेल, अर्जुन कार्की, ओम चन्द्र रौनियार हुन् भने शैलेन्द्र डि कार्की ले खिचेका छन्। 

अन्तरजातिय प्रेममा हुने द्वन्दमा आधारित मौलिक कथामा बनेको फिल्म “कबड्डी कबड्डी कबड्डी”  २० सेप्टेम्बर र २३ सेप्टेम्बरमा मेल्बोर्नको चाईना टाउन सिनेमामा साँझ ७:३०मा प्रदर्शन हुने छ। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal