अस्ट्रेलीयाको मेल्बोर्नमा रहेको नेप्ले ईभेन्ट्सले आगामी ९ सेप्टेम्बरमा आयोजना गर्न लागेको जाम न त डान्स पाटीमा पछिल्लो समय चर्चाको शिखरमा रहेका युवा पुस्तामाँझ लोकप्रीय र्यापर साकार एके लिटल बुद्ध आउने भएका छन्।
मेल्बोर्न सिबीडीमा रहेको क्राउन थेरापीमा हुने सो डान्स पाटीको अर्ली बर्ड टिकट $२० राखिएको छ भने डोर सेल $३५ डलर राखेको छ।
साकारका श्रीपाँच, सपना, केही मिठो बात जस्ता दर्जनौ गीत लोकप्रीय छन्।

