मेल्बोर्न बस्दै आएका माधव न्यौपानेको लय शव्दमा २०७६ सालको हरितालिका तीजको अवसर पारेर गायिका ज्वोती मगर र आरज केशबको स्वरमा बनेको गीत नाइटो छेडि नथी लाउछु ल Eenakshi Entertainment को युटुब च्यानल बाट सार्बजनिक भएको छ । यस गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। I

