eNepal

साम्रागीका बोल्ड तस्बीरहरु

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘मारुनी’ रिलिजको क्रममा छ । पछिल्लो समय नेपाली फिल्म वृत्तमा डिमान्डेड नायिका बनेकी साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।

यतिबेला साम्राज्ञी इन्डोनेसियाको बालीमा पुगेकी छिन् । त्यहाँ उनले आफ्नो फुर्सदको समय बिताइरहेकी छिन् । बालीको समुद्रमा पुगेकी साम्राज्ञीले त्यहाँका केही हट तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा साम्राज्ञी निकै कूल देखिएकी छिन् ।

बिकिनी अवतारमा साम्राज्ञीले शेयर गरेका तस्वीरमा फ्यानले कैयन् प्रतिक्रिया दिएका छन् । त्यसो त साम्राज्ञीले प्रायः आफ्ना बिकिनी तस्वीर शेयर गर्ने गर्छिन् । केही समयअघि उनले गोप्य अंगछेउ खोपाएको ट्याटुले विवादमा ल्याएको थियो ।

साम्राज्ञी अभिनित फिल्म ‘रातो टीका निधारमा’ दशैँमा रिलिज हुँदैछ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal