eNepal

“द भोइस अफ नेपाल” को टिम द्वारा अस्ट्रेलियाको सिड्नीमा बेजोड कार्यक्रम हुदै।

देवराज दुलाल, इ-नेपाल संबाददाता
सिड्नी, अस्ट्रेलिया
 

नेपालको लोकप्रिय टेलिभिजन शो “द भोइस अफ नेपाल” अस्ट्रेलियाको सिड्नीमा यहि मे १७ तारिक शुक्रबारको दिन हुन गई रहेको छ। यस कार्यक्रममा उत्कृस्ट ६ जना सी डी विजय अधिकारीका साथमा कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुत्राज, सुरेखा क्षेत्री तथा श्रीया राइको दमदार प्रस्तुति रहने छ भने यस कार्यक्रमको संचालकको भूमिकामि निकैनै अनुभुवी कार्यक्रम प्रस्तोता सुशील नेपालद्वारा हुने छ साथ साथै सिड्नीका लोकप्रिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ।

कार्यक्रम मे १७ मे शुक्रबारको दिन साँझ ८ बजे देखि Space night club , shark hotel 127 liverpool st townhall मा हुन गइरहेको छ।

कार्यक्रमको टिकेट खुल्ला गरिएको र आग्रिम टिकट खरिद गर्न सक्नुहुने अथवा कार्यक्रमको दिन पनि टिकट लिन सक्नुहुने आयोजकका तर्फबाट जानकारी दिएका छन।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal