eNepal

अस्ट्रेलियामा नेपाली फिल्मलाई जम्मा ४ सो

युवा पुस्ताको अस्ट्रेलिया मोह र चलचित्र निर्माताको चलचित्रलाई अस्ट्रेलियामा प्रदर्शन गर्ने मोह उस्तै बनेको छ । पछिल्लो समय नेपालमा लगानी उठाउन नसकेका चलचित्रले पनि अस्ट्रेलियामा आफ्नो चलचित्र प्रदर्शन गरेर कम्तिमा आफ्नो खर्चमा केहि राह बटुल्ने काममा तिब्रता बढेको देख्न सकिन्छ । राम्रा र चलेका चलचित्रले विगत केहि वर्षा यता अस्ट्रेलियामा राम्रै कमाइ हात पारेका पनि हुन् र कन्ट्री राइट ३० लाखको हाराहारिमा पुगेको पनि थियो । तर समय कहाँ उस्तै हुन्छ र? केहि समय अघी नै अस्ट्रेलियामा कुनै पनि ओभर्सिजले चार सो भन्दा नपाउने र ट्याक्स समेतको  नियम बनेको थियो तर कार्यान्वयन भने भएको थिएन।  नेपाली निर्माताहरु १० लाखमा चलचित्र बेचेर २० को धाक लगाउनेको संख्या बढिरहेको थियो । अब भने त्यस्तो नहुने भएको छ, ओभर्सिज सिनेमाको सो को विषयलाई लिएर चार सो भन्दा नपाउने कानुन लागु हुने सुचना सार्वजनिक गरेको छ ।आफ्नो लगानी शुरक्षित सुने आशा लिएर अस्ट्रेलिया धाउने संस्कार अब भने सुस्ताउने निश्चित छ ।  

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal