eNepal

नेपाल आइडल दोश्रो संस्करणको प्रोमोसनल भीडियो रिलीज

बहुचर्चित साङितिक रियालिटी शो नेपाल आइडलको दोश्रो संसकरण छिट्टै नेपाली दर्शक श्रोता समक्ष आउने भै सकेको छ ! नेपालका विभिन्न सहर लगायतका ठांउमा अडिसन राउन्डको छायाङ्कन भै सकेको छ ! येहि सिलसिलामा विभिन्न ठाउँका प्रतिस्पर्धी हरुलाई संलग्न गरि ‘संगितको उडान’ बोलको प्रोमोसनल म्युजिक भिडियो सार्वजानिक गरियेको छ !

पुर्ब नेपाल आइडलका दोश्रो बिजेता निशान भट्टराई र तेश्रो बिजेता प्रताप दास को स्वर रहेको गितका रचनाकार मनोज केसि ‘समय’ , संगित्कार नकुल कार्की हुन ! भिडियोलाई नेपाल आइडलकै क्यामेरा टिमले छांयाक्न गरेका हुन भने भिडियो लाई अमृत सुनुवार ले निर्देशन गरेका हुन !

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal