eNepal

सामाजिक संजालमा भाईरल यी युवती को हुन्

पछिल्लो समय सामाजिक संजालमा भाईरल हुने ट्रेन्ड निकै बढिरहेको छ । दिनप्रतिदिन सामाजिक संजाल प्रयोगकर्ताको संख्या वृद्धि भैरहेको परिवेशमा हालै एक युवती भाईरल भैरहेकी छिन् । सामाजिकमा कुनबेला को भाईरल हुन्छ भन्ने आकलन गर्न सकिँदैन ।

जुनसुकै परिवेश वा जुनसुकै क्षेत्रका जो कोहि पनि यो डिजिटल दुनियामा भाईरल हुन्छन् । हाल फेसबुकका ग्रुपहरुमा निकै हिट भैरहेकी छिन भारतको देवी चित्रलेखा । उनलाई ‘देवीजि’ भनेर चिन्छन । उनको घर भारतको हरियाणामा हो । आस्था च्यानलको एक भजन कार्यक्रममा लाईभ भजन कथा बाचन गर्दै गरेको तस्बिरहरू यतिबेला भाइरल भएको हो । भाईरल मात्र हैन उनको तस्बिर राख्दै ‘क्रस’ ट्रेन्ड समेत चलिरहेको छ ।

देश तथा बिदेशका भजन कार्यक्रमहरुमा कथा बाचन गरेर निकै लोकप्रिय रहेकि देवी विशेषगरि श्रीमद भागवत कथा पढ्छिन । उनले भारत संगै युएसए, क्यानडा, युके लगायतका देशहरुमा कथा बाचन गरिसकेकी छिन् । अहिले सामाजिक संजालमा लोकप्रिय मात्र हैन फेसबुकमा उनको पेज लाईक गर्नेको संख्या मात्र १२ लाख ७३ हजार बढी छन् । उनको तस्बिर भाइरल भएपछि केहिले फोटोसपबाट अनुहार बिगारेर ट्रोल समेत बनाएका छन् ।

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal