eNepal

नेप्को ईन्टर्टेन्मेन्ट्स नयाँ बर्ष २०१८ धमाका मेल्बोर्नमा हुँदै

बिगत केही बर्षहरु देखि बिभीन्न रमाईला साङ्गीतिक कार्यक्रम मार्फत मेल्बोर्नका नेपाली समुदायलाई मनोरन्जन दिदै आएको नेप्को ईन्टर्टेन्मेन्ट्सले नयाँ बर्ष २०१८लाई स्वागत गर्दै नयाँ बर्ष २०१८ धमाका कार्यक्रम लिएर आउन लागेको छ। प्रमोद खरेल, सम्झना लामीछाने, पुर्णीमा लामा अनि प्रकास शपुतको साथमा आयोजना हुन लागेको कार्यक्रम मेल्बोर्नको ईस्टोनीया हाउसमा हुन लागेको हो।

ग्रेस ईन्टरनेस्नलले मुख्य प्रायोजक गरेको नयाँ बर्ष धमाकालाई हिमाली कल्चरल ग्रुपले ब्यबस्थापन गरेको हो। आधुनीक पप र लोक दोहोरीको सङ्गम रहने रमाईलो कार्यक्रम आगामी ६ जनवरी २०१८ साँझ ६ बजे हुँदैछ भने टिकट दर $२० राखिएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal