eNepal

पाईरेसीको मारमा परेको लुट २ अन्ततः अफिसियल्ली सार्बजनीक

गतबर्षको सर्वाधिक चर्चित फिल्म ‘लुट-२’ युट्युबमा सार्वजनिक गरिएको छ । ५ बर्ष पहिले प्रर्दशनमा आएको सुपर हिट फिल्म ‘लुट’को सिक्वोल लुट-२ लाई अहिलेका चर्चित निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानि रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको उक्त फिल्ममा सैगात मल्ल, दयांहाग राई, कर्म, विपिन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal